१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

राष्ट्रिय झण्डा दिवस मनाईँदै

तेस्रो राष्ट्रिय झण्डा दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा बुधबार बिहान झण्डासहित माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, स्वाधिता, अन्तर्राष्ट्रिय पहिचान’ नारासहित दिवस मनाईँदै छ । हरेक वर्ष पुष १ गते झण्डा दिवस मनाउने गरिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*