४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

राष्ट्रियसभा जसपाले भन्यो : प्रतिनीधिसभा विघटन राजा महेन्द्रले २०१७ सालमा गरे जस्तै कु हो


जनताले समाजवादी पार्टीले राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले प्रतिनीधिसभा विघटन गरेर २०१७ सालमा राजा महेन्द्रले गरे जस्तो कु भएको बताएको छ ।

राष्ट्रियसभाको आजबाट सुरु भएको राष्ट्रियसभाको अधिकारमा शुभकामना दिदै जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले अहिले प्रधानमन्त्री ओलीको प्रतिनीधिसभा विघटन र १०१७ सालमा राजा महेन्द्रले गरेको कु उस्तै भएको बताइन् ।

उनले राजावादी यथास्थितीवादीहरुले अहिलेको परिवर्तनका विरुद्धमा लागेका बेलामा उनीहरुको कदमलाई बल पुग्नेगरि प्रतिनीधिसभा भंग गरेको बताइन् ।

उनले राष्ट्रपतिले जस्तो सम्मानित पदमा बस्नुभएकी महिलाले संविधान संरक्षण गर्ने काम नभएकाले नेपालमा महिलाहरुले अमपान भोग्नुपरेको बताइन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*