१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

राप्रपाले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्‍याली


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेको हो ।

राप्रपाको यो र्‍याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबारमार्गसम्म पुगेको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा। प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागी भएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।
पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*