११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

यस्तो देखियो निषेधाज्ञाका कारण तिजको दिन काठमाडौं उपत्यका

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको पुर्ण रुपमा प्रभाब परेको छ । बुधवार राति १२ बजे देखि जारी निषेधाज्ञाको उपत्यका बासीले पालना गरेको देखिन्छ ।
सुरक्षा निकाएले पनि अत्यावश्यक बाहेक बाहिर निस्कनेलाई चेकजाँचमा कडाई गरेको छ ।
शुक्रबार हिन्दु नारीहरुको पर्व तिज दिदी बैनि बिच रमाईलो गर्ने समयमा यस बर्ष भने कोरोनाका भाईरस संक्रमण फैलन सक्ने भन्दै सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी भएको काठमाडौं उपत्काको बिभिन्न स्थानका दृश्यहरु

नयाँबानेश्वर
एयरपोर्ट
शहिदगेट
थापाथली

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*