१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

मेलम्चीमा फेरी ३ वटा घर बगे

अविरल बर्षा संगै गए राति मेलम्ची नदीमा आएको बाढीले फेरी क्षेति पुर्याएको छ ।
बाढीले मेलम्ची ६ नेपाने बगरका ३ वटा घर बगाएको स्थानीय बासिले बताएका छन् । स्थानीय बासीका अनुसार वडा न.६ कृष्ण बहादुर, भोजबहादुर र दीपेश थापाको घर बगाएको छ ।
उनिहरुको घर जोखिम स्थानमा रहेको र बाढी पस्न सक्ने भन्दै माल सामान र मानिसहरुलाई यस अधि नै अन्यत्रै सारिसकिएको प्रहरीले बताएको छ ।
गएको असार १ गते यता मेलम्ची नदीमा आएको बाढीले बगाएर ५ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । बाढीले अहिले सम्म १ सय बढी घर बगाई सकेको छ भने सैयौं घर तथा पुलहरु जेखिममा रहेको स्थानीय बासीको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*