७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

भारतद्वारा अग्नी ५ क्षेप्यास्त्र परिक्षण

भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
बुधबार राति सफलतापूर्वक परमाणु क्षमता योग्य क्षेप्यास्त्र परीक्षण गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।
बे अफ बंगाल नजिक खसालिएको क्षेप्यास्त्रको नाम अग्नी ५ दिईएको भारत सरकारद्वारा जारि बिज्ञप्तीमा जनाईएको छ ।
यो क्षेप्यास्त्र झण्डै ५ हजार किलोमिटरको दुरी सम्म मार हान्न सक्ने गरि निर्माण भएको समेत दावि गरिएको छ ।
मुलुकको रक्षाका लागि भारतले सन १९९० देखि निरन्तर लामो तथा छोटा दुरीका परमाणु युक्त क्षेप्यास्त्र निर्माण गर्दै आईरहको दावि गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*