८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

बढ्यो सुनको भाउ


०५, फाल्गुन , काठमाडौं– सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ । भने तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै आज चाँदी पनि रु ७७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*