७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

प्रदेश–२ का मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हानेको छ ।
बुधबार दिउँसो अख्तियार बर्दिवास कार्यालयलको टोेलिले मुख्यमन्त्री कायालयमा छापा हानेर केहि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गर्न खरिद गरेको साइकलमा अनियमितता भएको उजुरीको आधारमा छापा हानी कागजात नियन्त्रणमा लिएको बताईएको छ ।
नियन्त्रणमा लिएको सम्पूर्ण कागजात आयोगको केन्द्रिय कार्यालयमा पठाउने तैयारी समेत भएको स्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*