६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

पूर्व माओवादी नेता रायमाझी र थापा ओली पक्षको बैठकमा

नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् । बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरु हुन लागेको छ ।

बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बालुवाटार पुगेका छन् ।

लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणि थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*