४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

आइतबार थप २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका ३, सुनसरीमा १,सप्तरीमा १, काठमाडौँमा १४५, काभ्रेमा ३, चितवनमा ५, धादिङमा ३, नुवाकोटमा १०, भक्तपुरमा ९, रामेछापमा १, ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा २१, तनहुँमा २, नवलपरासीपुर्वमा १, स्याङजाका २, अर्घाखाँचीमा १, दाङमा ६, पाल्पामा २, बर्दियामा २, बाँकेमा १५, रुपन्देहीमा ७, रोल्पामा १ तथा डडेल्धुरामा २ जना संक्रमित थपिएका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*