१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।
महासंघको केन्द्रीय समितिको बुधबार (आज) बसेको बैठकले निर्वाचनको मिति तोकेको हो । बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन एकै दिन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको समेत बताईएको ।
संशोधित विधानानुसार केन्द्रीय साधारणसभा यस अघि गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*