१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

देउवाले बोलाए शीर्ष नेताको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताकाे आकस्मिक  बैठक बाेलाएका छन् ।

बैठक बुधवार दिउसाे १ वजे देउवा निवासमा बस्नेछ । सरकारले जारी गरेकाे अध्यादेशका बारेमा छलफल हुने बताईएकाे छ ।

विहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी भएनन् ।

देउवाले अध्यादेश जारी भएपछिको अवस्थाबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह बस्नेगरि बोलाएको कांग्रेसले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*