१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा जहाज चिप्लियो

त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल काठमाडौंमा श्री एयरलाईन्सको एउटा जहाज उडान भर्ने क्रममा चिप्लिएको छ ।
आज बिहान यात्रु बोकेर पार्किङबाट रनवेतिर जाने क्रममा बिमान चिप्लिएर घाँस भएको मैदानमा पुगेको हो ।
नेपालगंज जान तैयारी भएको जहाज पार्किङबाट रनवेतिर लैजाने क्रममा जहाजको एउटा पाँग्रा घाँसे मैदानमा झरेपछि जहाजमा सवार सवैलाई ओरालिएको बिमानस्थल स्रोतले बताएको छ ।
स्रोतका अनुसार यात्रुमा तथा जहाजमा कुनै क्षति नभएको समेत बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*