७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

डिभीको नतिजा आयो, नतिजा हेर्न निम्न वेबसाइट प्रयोग गर्नु पर्ने

अमेरिकी इलेक्ट्रोनिक डाईभरसिटी भिसा (डिभी) को नतिजा सार्वजनिक भएको छ ।
सन् २०२२ का लागि भरिएको डिभीको नतिजा सार्वजनिक गरिएको काठमाडौं स्थित अमेरिकी दूतावासले जनाएको छ ।
गएराति सार्वजनिक भएको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर हेर्न सकिने दुतावासको भनाई छ ।
नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर, अन्तिम नाम र जन्म मिति प्रयोग अनिवार्य भनिएको छ ।
डिभी पार्न सफल आवेदकहरूले त्यसपछिको प्रकृया वेबसाइटमा नै उपलब्ध रहेको समेत दूतावासले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*