१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

चेल्सी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा

चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । गएरातिको खेलमा लिड्स युनाईटेडलाई हराउँदै चेल्सी शिर्ष स्थानमा उक्लिएको हो ।

उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे । तर यसपछि ओलिभर जिरु, कर्ट जुमा र क्रिश्चियन पुलिसिकले एक एक गोल गर्दै चेल्सीलाई ३–१ ले विजयी गराए । जितसँगै चेल्सी ११ खेलबाट २२ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको टोटनह्याम हट्सपर २१ अंकसहित दोस्रो स्थानमा छ । टोटनह्यामले आज आर्सनलसँग खेल्नेछ । प्रि

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*