११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु

संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत गोदावरी, ललितपुरका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको हो ।

वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*