८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

किन हटायो भारतले प्लाज्मा थेरापी उपचार विधी

भारतले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीले कुनै फाईदा नहुने भन्दै यो उपचार विधि हटाएको छ ।

यो प्लाज्मा थेरापी विधीले गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले यो विधिबाट उपचार गर्ने पद्धती हटाईएको इन्डियन काउन्सिल अफ मेडिकल रिसचले जनाएको छ ।

गएको साता त्यहाँ बसेको कोभिड–१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी बिज्ञहरुले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने सल्लाह दिएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*