५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

कांग्रेस नेतृ एंव गण्डकी प्रदेश सदस्य पोखरेल गम्भिर घाइते


नेपाली कांग्रेसकी नेतृ एंव गण्डकी प्रदेश सदस्य संज्ञा पोखरेल लडेर गम्भिर घाइते भएकी छन् । नेतृ पोखरेल आफ्नै निवासमा लडेर गम्भिर घाइते भएकी हुन् । उनको अहिले वीर अस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गम्भिर घाइते पोखरेलको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

नेतृ पोखरेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी माइली छोरी हुन् । उनी कास्कीबाट नेपाली कांग्रेसको संघीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*