१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन्।

कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।

यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*