४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

कांग्रेसले बोलायो सर्वदलिय बैठक


सरकारले प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ ।

अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बोलाएको सर्वदलिय बैठकमा नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष सहितका दलहरु सहभागी हुने बताइएको छ ।

आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस,जनता समाजवादी पार्टी र नेकपाको दाहाल नेपाल पक्षकाु बैठक बसेको थियो । उनीहरुले संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेका छन् । थप रणनीति बनाउन सर्वदलीय बैठक बोलाइएको कांग्रेसले
जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*