६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

कर्णाली प्रदेशको अर्थसमितिका सभापतिको गाडिमा आगजनी


कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७ पुन्मा बिहीबार राति करिब १० बजे अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको हो।

गाडीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सभापति सिंह प्रदेशको योजना अनुगमण गर्न गएका थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*