१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

ओली सरकारका सात मन्त्रीद्धारा सामुहिक राजीनामा


प्रधानमन्त्री केपी ओलीले संसद विघटनप्रति असंतुष्टी जनाउदै ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । उनीहरुले संसद विघटन प्रति असंतुष्टी जनाउदै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा गिरिरजामणी पोखरेल, धनश्याम भुषाल, योगेश भट्टराई, बर्षामान पुन, शक्ति बस्नेत, विना मगर, रामेश्वर राय यादव छन् ।

पूर्वमाओवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट भने राजीनामा दिने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*