६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

ओली पक्षको केन्द्रीय समिति बैठकमा बादल अनुपस्थित


नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका छन् ।

सोमबार ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् ।

प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् ।

यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*