८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

उत्तर कोरियाले ‘होन्सोङ–८’ परीक्षण गर्यो

उत्तर कोरियाले अर्को एक मिसाई परीक्षण गरेको छ ।
परीक्षण गरेको मिसाइलको नाम ‘होन्सोङ–८’ रहेको उत्तर कोरियाले बताइएको छ ।
सरकारी संचारमाध्यम केसीएनएका अनुसार यो मिसाइ उत्तर कोरियाको पञ्चवर्षीय सैन्य योजना अनुसार बनाईएको जनाएको छ ।
उसको नयाँ हतियार प्रणाली अन्र्तगत महत्वपूर्ण ५ हतियार मध्य यो एउटा भएको उत्तर कोरियाको भनाई छ । जसलाई उसले रणनीतिक हतियारका रुपमा लिईएको पनि बताएको छ ।
हतियार निर्माण र परिक्षणको दौरानमा उत्तर कोरियाले यसअधि एउटा क्रुज र अर्को ब्यालिस्टिक मिसाइलको परीक्षण गरिसकेको छ ।
गएको जनवरीमा सेनाको बैठकमा सर्वोच्च नेता किम जोङ उनले वैज्ञानिकहरूलाई हाइपरसोनिक हतियार विकास गर्न निर्देशन दिएका थिए ।
सम्वन्धमा केहि तिक्तता रहे पनि उत्तर कोरियाले आफू दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*