१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

इस्वी संवतको नयाँ वर्ष सन् २०२१ आजदेखि सुरु


इस्वी संवतको नयाँ वर्ष सन् २०२१ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वदको सुरुवात भएको भन्ने मान्यता छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

नेपालमा अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत मनाइन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*