१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

आज ८ हजार ३ सय पाँच संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा यो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।
यो सँगै हालसम्म नेपालमा ४ लाख ८८ हजार ६सय४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३ लाख ६६ हजार ९सय४६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।
त्यस्तै आज कोरोना संक्रमणबाट मुलुक भर १ सय ९० जनाको मृत्यु भएको छ । यो मृत्यु भएको संख्या सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जम्मा ५ हजार ८सय ४७ पुगेको मन्त्रालयको भनाई छ ।
त्यसै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८सय५२ रहेको समेत मन्त्रालयले जनाएको छ । जस मध्य १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*