७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

आकासियो सुनको भाउ

१०, जेष्ठ, काठमाडौ । साताको अन्तिम दिन शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ ।
छापालवाल सुन प्रति तोलामा रु. पाँच सयले बढेको नयाँ मुल्य अनुसार रु. ५९ हजार पाँच सयले नेपाली बजारमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यावसायी महाँसंघले जनाएको छ ।
हिजो बिहिबार छापावाल सुन रु.५९ हजार दुईसयमा नेपाली बजारमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मुल्यमा पनि रु १० बढेको छ । बढेको मुल्य अनुसार शुक्रबार चाँदी प्रति तोला रु ७ सय १०मा कारोवार भैरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*