१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

अर्जुन थापाको ‘पिपलु’ सार्वजनिक

अर्जुन थापाको शब्द तथा सङ्गीतमा गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

भिडियोमा नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर भएका छन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समरले करियोग्राफी गरेका छन् ।

अर्जुन तिवारीले खिचेको भिडियोका केही दृश्यहरू सुरेश काफ्लेले ड्रोनबाट लिएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*