१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

अनलाइन माध्यमबाट सामान खरिदबिक्री तथा होम डेलिभरी गर्न पाईने

कोरोनाको यस समयमा अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा गर्न पाईने भएको छ ।
निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासद्वारा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट सामानको होम डेलिभरी र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश भएको हो ।
पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढने भन्दै प्रशासनले अनलाइन मार्फत खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न अवरोध गर्दै आएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*