१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

६ जना एसएसपीलाई ससस्त्र प्रहरीको डिआईजीमा बढुवाका लागि सिफारिस


सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले बिहिबार ६ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ।

बढुवाका लागि सिफारिस हुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*