१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

स्पेनिस लिगको मड्रिड डर्बीमा रियलले जित

स्पेनिस लिग फुटबलमा साविक विजेता रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई हराएको छ । रियाल मड्रिडको मैदानमा गएराति भएको मड्रिड डर्बीमा लिग लिडर एथ्लेटिको २–० ले पराजित भयो ।

खेलमा रियालका कासेमिरोले एक गोल गर्दा एथ्लेटिकोका गोलरक्षक यान ओब्लाकले एक आत्माघाति गोल गरे ।

जितसँगै ला लिगा अंक तालिकाको तेस्रो स्थानमा रहेको रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिकोसँगको दुरी ३ अंकमा सिमित गरेको छ ।

ला लिगाकै अन्य खेलहरुमा सेभियाले गेटाफेलाई १–० ले हराउँदा हुएस्काले आलाभेजमाथि १–० कै जित निकालेको छ ।

यसैगरी भ्यालेन्सिया र एथ्लेटिक बिल्बाओले २–२ गोलको बराबरी खेलेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*