७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

सुनको भाउ ओरालो लाग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लाग्दै गएको छ ।
नेपाली बजारमा केहि महिना अगाडी एक लाख क्रस गरेकोे सुनको भाउ लगातार घटेर सोमबार ९० हजारमा कारोबार भएको छ ।
घटेको भाउ अनुसार छापावाल सुनकोे प्रतितोला ९० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९० हजार ७ सय र तेजावी प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमवार चाँदीको भाउ १ हजार १ सय २० रुपैयाँमा झरेको छ । चाँदिको यो मुल्य आईतवारको तुलनामा ३० रुपैयाँ कम हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*