१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सरकार र विप्लवका बीचमा तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने


सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बीचमा तीन बुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरण भोली दिउसो २ वजे विषेश समारोहका बीच सार्वजानिक गरिने भएको छ ।

सो समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*