१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सरकारले काठमाडौँका बिभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउँदै

काठमाडौँ । सरकारले काठमाडौँका बिभिन्न स्थानमा टाँगिएका होर्डिङ बोर्ड हटाउन सुरुगरेको छ । शुक्रबार देखि महानगरपालिका भित्रका चोक–चोकमा राखिएको होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर, तार लगायतका सामग्री हटाउन सुरु गरेको हो ।
त्यस्ता होर्डिङ बोर्ड तथा पोष्टरले सडक दुर्घटा बढ्न थालेको एवं काठमाडौ उपत्यका फोहर देखिएको गुनासो बढ्न थालेको पछि महानगरपालिकाले त्यस्तो कदम चालेको हो ।
बिहीबार गृहमन्त्रालय सहित सरोकारवाला निकायहरुको बैठकले गरेको निर्णय अनुसार होर्डिङ, पम्पलेट गायतका सामाग्री हटाउन सुरु काठमाडौं महानरपालिकाले जनाएको छ ।
महानगरपालिकाले शुक्रबार मात्रै काठमाडौंको बेस्त चोकहरु टेकु, माइतीघर, तिनकुने, लगायतका स्थानबाट होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाने तथा मेटाउने कार्य गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*