४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

लोकदोहोरी गायक रेउलेको फरक शैलिको गीतले नेपाली साँगितीक बजार तताउँदै

लोक तथा दोहोरी गायक कृष्ण रेउलेको फरक शैलिको नयाँ गीत बजारमा ल्याएका छन् ।
पश्चिमेली देउडा भाषालाई संयोजन गरेर बनाइएको यो गीत गायक रेउलेले पहिले गायका भन्दा फरक र आधुनिक शैलिमा रहेको छ ।
किन तम्रा मात्रै माया लाउँदो मलाई झुमा भन्ने गीतमा शव्द, संगित तथा आवाज स्वंय गायक रेउलेकै रहको छ ।
कृष्ण रेउले नामको आफ्नै यूटुब च्यालनबाट गएको शुक्रबार रिलिज भएको गीतको यो समाचार तयार पार्दा सम्म १५०० बढि भ्युज गईसकेको छ ।
बिक्रम चौहानले डाईरेक्सन तथा निर्माण गरेको भिडियोमा गायक रेउले गाउँदै एक्लै अभिनय गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*