१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

रोपाइँ गर्ने खेत हो कि सडक ? सडकमा रोपाइँ गरेर प्रदर्शन

काठमाडौं । समयमा सडक निर्माण हुन नसक्दा बर्षायाममा हिलाम्मे हुने सडकबाट दुःख पाएका मानिसले सडकमै धान रोपेर बिरोध प्रदर्शन गर्ने कार्यक्रम बढेको देखिन थालेका छ ।
हिलाम्मे सडकका कारण सास्ति भोगेका स्थानीय बासीहरुले सडकमा धान रोपाइँ गरेर सरकार बिरुद्ध प्रदर्शन गर्ने गरेका छन् ।
सडक निर्माणको जिम्मा पाएका ठेकदारको लापरबाही तथा सरकारको समयमा ध्यान नपुग्दा बर्षायाममा काठमाडौ लगायत देशका बिभिन्न स्थानका नागरिकले हिलाम्मे सडका कारण दुःख पाउँदै आएका छन् ।
पहिल्लो समय काठमाडौंको हरिसिद्धिमा पनि स्थानीयले सडमा धान रोपेर प्रदर्शन गरेका छन् ।
हिड्ने बाटो हिलाम्मे भएको र हिड्न अफ्ठेको परेका कारण आफुहरुले बिरोध स्वरुप बाटोमा रोपाइँ गरेर प्रदर्शन गर्नु परेको हरिसिद्धि बासीले जनाएका छन् ।


आफुहरुको भनाई कसैले नसुनेका कारण बाध्य भएर यस्तो गर्नु परेको स्थानीयको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*