१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

राप्रपाद्धारा आज राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

भद्रकालीबाट सुरु भएको र्‍याली शहीदगेट हुँदै रत्नपार्क पुगेर सभामा परिणत हुनेछ।

सभालाई पार्टीका तीनै जना अध्यक्ष कमल थापा, पशुपतिशम्मेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने बताइएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*