७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

मेघगर्जन तथा चट्याङ सहित बर्षा हुने सम्भावना

नेपालमा बुधबार मेघगर्जन तथा चट्याङ सहित देशै भर पानी पर्ने सम्भावना रहेको छ ।
मौषम पूर्वानुमान महाशाखाका अनुसार भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यूनचापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
यो क्रम बुधवार देखि ३ दिन सम्म रहने सम्मभावना समेत रहेकोले देशका अधिकाँस स्थानमा मेघगर्जन एवं चट्याङ सहित बर्षा हुने सम्भावना बढेको महाशाखाको भनाई छ ।
बिहानै देखि काठमाडौं उपत्यका सहित देशका बिभिन्न स्थानमा सामान्य बर्षा भईरहको छ ।
यस बर्ष नेपालमा औषत भन्दा बढी बर्षा भएको छ । बर्षा संगै आएको बाढी तथा पहिरोले मुलुकमा ठुलो धनजनको क्षेति समेत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*