१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बार सहितका संघसंस्थाले प्रधानन्यायाधीस बिरुद्ध न्याय मार्चपास गर्दै


नेपाल बार एसोसिएसन सहित विभिन्न पेशागत संघसंस्थाले काठमाडौंमा संयुक्त मार्चपास गर्न लागेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमुक्त गर्न माग गर्दै बिहिबार (आज) मार्चपास गर्न लागिएको उनिहरुको भनाई छ ।

न्याय मार्चपासमा नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलन लागाएतका संघसंस्था सहभागी हुने छन् ।
दिउँसो २ बजे सिंहदरबारदेखि बालुवाटार सम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागको जारी बिज्ञप्तीमा उल्लेख छ ।
उनिहरुले न्याय क्षेत्रमा व्यक्तिवादी प्रवृती हावि भएको भन्दै प्रधानन्यायाधीश राणालाई महाअभियोग लागाउनु पर्ने र सम्पत्ति छानविनको माग गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*