७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

प्रहरीका १४ एसपी एसएसपीमा बढुवाकालागि सिफारीस

२७,माघ, काठमाडौं– गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका १४ प्रहरी उपरिक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितीको शनिवार बसेकोे बैठकले जारि बढुवा सुचि अनुसार सन्दिप भण्डारीलाई एक नम्बरमा रहेका छन ।
प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उप–नियम ९४० को प्रावधान अनुसार बढुवा समितीले चौंधौं नम्वरमा भिम प्रसाद ढकाललाई सिफारीस गरेको छ ।
प्रकासित सुचि

त्यस्तै समितिले २६ डिएसपीहरु एसपीमा बढुवा गरेको छ ।
प्रहरीका २६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुलाई प्रहरी उपरिक्षक (एसपी) मा बढुवाकालागि सिफारिस गरेको छ । बढुवा सुचिमा पर्नेहरुमा रमेश कुमार बस्नेतलाई एक नम्बरमा परेका छन् भने, बिर बहादुर बुढामगर २६ नम्वरमा परेका छन् ।
प्रकासित सुचि

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*