१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रधानन्यायाधीश जबराले राजिनामा दिनुपर्छ : नेता महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजिनामा दिनुपर्ने बताएका छन् ।
वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेकोले राजिनामा दिनुपर्ने धारणा राखेका हुन् ।
अदालत चल्न नसकेको यस अवस्थामा नेपाली जनताले दुःख पाएको भन्दै न्यायाधीशले त्यसको जिम्मा लिदै राजिनामा दिनुपर्ने धारण राखेका हुन् ।
न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै महतोले यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको ले यसको अविलम्ब निकास दिनुपर्ने नेता महतोले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*