८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

पेट्रोलियम पदार्थको मूल्य निरन्तर अकाशिदै

केहि समय यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाई रहेको छ ।


भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीलाई समायोजन गर्दै निगमले मुल्य बढाएको हो ।


स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मुल्य बढाउनु परेको आयल निगमको भनाई छ ।
बढाईएको मूल्य अनुसार आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।


बढाईएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२५, डिजेल र मट्टीतेल १०८ एवं हवाई इन्धन आन्तरिकतर्फ ८० रुपैयाँ भएको प्रवक्ता उपाध्याले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*