१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

पश्चिम दाङमा कोरोना संक्रमित बिरामीलाई आयुर्वेदिक औषधी हस्तान्तरण

दाङको श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित कोरोना आईसोलेसनमा उपचाररत कोरोनाका बिरामीलाई एक कार्यक्रमका बिच आयुर्वेदिक औषधीहरु हस्तान्तरण गरिएको छ ।


नागरिक आरोग्य सेवा केन्द्र बैवाङ दाङको पहलमा मंगलबार स्वास्थ्य केन्द्र बागरका प्रमुख डाक्टर कृष्ण घर्तीलाई औषधी हस्तान्तर गरिएको नागरिक आरोग्य सेवा केन्द्र बैवाङका प्रमुख कविराज प्रसंग योगीले जानकारी दिए ।


हस्तान्तरण कार्यक्रममा दंगिशरण गाउँपालिका वडा न.६ र ७ का वडा अध्यक्ष क्रमस बिर बहादुर वली र टंक बहादुर वली लागएतको सहभागिता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*