१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

न्यायाधीश केसी र श्रेष्ठले संवैधानिक इजलास नछोड्ने

संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरिएको आग्रहलाइए अस्वीकार गरेका छन् ।

मंगलबार संवैधानिक इजलासमा संसद विघटनको मुद्दामा राय प्रस्तुत गर्दै दुई न्यायाधीस केसी र श्रेष्ठले आफूहरु इजलासबाट अलग नहुने धारणा व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न भएको सल्लाहमा सहमत जनाएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*