८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

जुनबनि टिक्टकमा भाईरल बन्दै, गीतमा के छ र त्यस्तो भाईरल बन्ने

काठमाडौं । गाएक जनक बिवस न्यौपानेले हालै बजारमा ल्याएको मुनामदन नामक गीत टिक्टकमा भारईरल बनेको छ । माया प्रेमले भरिपुर्ण गीत मिलन र मायाँको बयान गरेकाले पनि श्रोता दर्शकको मन तान्न सफल बनेको हो ।
झण्डै ५ मिनेटको गीतको अन्तिम अन्तरा बिशेष गरी श्रोताको टिक्टककालागि रोजाईमा परेको छ । सरल र प्रकृतिको बयान गरीएको शब्द एवं टिक्टक बनाउन समेत सजिलो लयमा संगित भरिएकाले पनि बिशेष गरी अन्तिम अन्तरा श्रोताको रोजाईमा परेको गाएक न्यौपानेले बताए ।
शव्द संगित स्वंयम गाएक न्यौपानेको रहेको गीतमा दिनेश कठायत र अनिता चौधरीले मोडलिङ् गरेका छन् ।
दिपक गिरीले छाँयाकन गरेको भिडियोको निशान एस.के.ले निर्देशन गरेका छन् ।

Song
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*