१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

जापानको प्रधानमन्त्रीम किशिदा नियुक्त

जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा नियुक्त भएका छन् ।
सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) मा भएको चुनावमा बिजयी भएका संगै उनि प्रधानमन्त्री बन्ने चर्चा थियो ।
(आज) सोमाबार जापानी सदनमा किशिदाले बहुमत प्राप्त गरे संगै उनि त्यहाँको १०० औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएको संचार माध्यमहरुले जनाएका छन् ।
निर्वतमान प्रधानमन्त्री योशिहिदे सुगाले एक बर्षको कार्यकाल पछि राजिनामा दिए संगै किशिदा प्रधानमन्त्री भएका हुन् ।
नबनियुक्त प्रधानमन्त्री किशिदाले आजै मन्त्रीमण्डल गठनको तैयारी गरेको बताईएको छ ।
६४ बर्षीय किशिदा हिरोसिमाका बासिन्दा हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*