७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

जर्मनीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

कोभिड–१९ नियन्त्रणकालागि जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
नेपालकालागि जर्मनीका राजदूत रोलान्ड शफरले भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएका सामग्रीहरुमा ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरिएको दुतावास स्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*