१९ बैशाख २०८१, बुधबार  |  1 May 2024,Wednesday
Ad

चिनियाँ उच्चस्तरीय टोलीले भेट्यो प्रचण्डलाई


नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले नेकपाको एउटा समुहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ।

दाहालसँग निवास खुमलटार पुगेर चिनियाँ टोलीले सोमबार बिहान भेटवार्ता गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौ नेतृत्वको टोली आइतबार नेपाल आएको हो।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएका चिनियाँ टोलीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*