१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल


गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल मनोनित भएका छन् ।

त्यसैगरी, कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र श्यामप्रसाद बस्याल र सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएका हुन् ।

सोही नव निर्वाचित सञ्चालहरुको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल मनोनित भएको कम्पनीले जानकारी गराएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*