७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

गणतन्त्र दिवसको अवसरमा ३ वटा अध्यादेश सहित बजेट भाषण जारी

आज (सनिबार) बजेट सहित ३ वटा अध्यादेश जारी जारी भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले ३ वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी गरेकीहुन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण यो अवस्थामा सरकारले अध्यादेशबाटै आ.व. २०७८/०७९को पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन खोज्नु लागाएतका कार्यको बिपक्षी दल लगाएतले बिरोध जनाएका छन् ।

गणतन्त्र दिवसको अवसरमा ल्याउन लागिएको अध्यादेश मार्फतको यो बजेट यो समाचार तयार पार्दा सम्म जारी छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*